नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ  । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरूको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।  ६ महिनाका लागि […]

सम्बन्धित सामग्री

कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, शाह र कामीलाई पठाउने तयारी

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर […]

माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताए । ‘आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ । त्यहीँ  बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’ रातोपाटीसँग कुरा गर्दै बस्ने

नेकपा एसमा मन्त्रीहरुद्वारा विद्रोहको तयारी, फुटको खतरा बढ्यो

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीमा फुटको खतरा बढेको छ । आज पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने निर्णयलगत्तै उक्त पार्टीभित्र विद्रोहको खतरा देखिएको हो । पार्टी बैठकपछि प्राइम टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै मन्त्री बनाउँदै ६ महिनाका लागि भनिएको खुलासा गरे । उनलार्य मन्त्री फिर्ता बोलाउनुलाई नियमित प्रक्रिया भने । नेकपा एसले नयाँ मन्त्रीको […]

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । नयाँ […] The post नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी

काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने रहेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको नीति विपरित अभिव्यक्तिहरु दिएको भन्दै असुन्तष्ट छन् । सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीकै कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्दै पछिल्लो शुक्रबार सामुहिक छलफलसमेत गरेका […]