कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ । माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो । तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’

सम्बन्धित सामग्री

माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्‍याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ । माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई […]