एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा नेपाललाई

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ। एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ। साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए। ६ महिनाका लागि भनेर […]

सम्बन्धित सामग्री

जसपाले मन्त्री फिर्ता बोलायो : नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस

काठमाडौं : जनता समाजवादी पार्टीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई सरकारबाट फिर्ता बोलाएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीको सूचीसमेत बुझाएका थिए। सरकारमा…

नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छ : राजेन्द्र पाण्डे

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए । ‘पहिले सरकारमा सामेल हुँदा म […]

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान

काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो । तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय […]

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो ।अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् ।एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो । तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय कार्यान्वयन हुन […]

एकीकृत समाजवादीका चार मन्त्रीको यसरी भयो थमौती

गत आइतबार दिउँसो सवा तीन बजे २४ घण्टाभित्रै नेकपा एकीकृत समाजवादी  चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सनसनीपूर्ण रूपमा फैलियो । सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठकको हवाला दिँदै २४ घण्टाभित्रै चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सार्वजनिक गरे ।त्यति बेलासम्म एकीकृत समाजवादीका पर्यटन मन्त्री प्रेम आले, श्रम मन्त्री किसान श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले सुइँको समेत पाएका थिएनन्। पार्टी निर्णय मिडिया मार्फत थाहा पाए लगतै पर्यट

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, […]