काठमाडौं, २४ फागुन । नेकपा (एमाले) नेता रमेश बडालले संक्रमणकालीन न्यायको विषय माओवादीले नै टुंग्याउन नचाहेको आरोप लगाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका बडालले हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै दुई वर्षभित्र टुंग्याउने भनेर सहमति भएको संक्रमणकालीन न्याय माओवादीकै कारण टुंगोमा नपुगेको उनले बताए । ‘२०७६ सालमा सत्य […]