कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे भेट

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटघाट गरेका छन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना कार्यवाहक राष्ट्रपतिलाई भेट्न उपराष्ट्रपतिको कार्यालय लैनचौर पुगेका थिए ।

सम्बन्धित सामग्री

सभामुख घिमिरेलाई ‘सभामुख निवास’मै राख्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्। तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बेलायती सभामुख होयलबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिनाले निर्वाचन आयोगलाई सोधेः सापकोटा अझै सभामुख हुन्?

काठमाडौँ – पदमुक्त हुँदा पनि अग्निप्रसाद सापकोटाले सभामुख पद छाड्न अस्वीकार गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आक्रामक बनेका छन्। मंसिर ४ गते हुने चुनावका लागि असोज २ र ३ गते मनोनयन (बन्दसूची) बुझाएपछि अघिल्लो दिनदेखि नै प्रतिनिधिसभाको कार्यकालसँगै पदावधि सकिँदा पनि सापकोटा सभामुखकै हैसियतमा सक्रिय भएपछि तिमिल्सिना आक्रामक बनेका हुन्। सापकोटा असोज ३ गते संविधान […]

सभामुख सत्ता गठबन्धनको कठपुतली हुनु दुःखद : भट्टराई

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रियसभा दलका नेता खिमलाल भट्टराईले सभामुख सत्ता गठबन्धनको पपेट (कठपुतली) बनेको आरोप लगाएका छन् । शुक्रबार नागरिकता विधेयकमाथि राष्ट्रिय सभामाथि भएको छलफलमा भाग लिँदै भट्टराईले संसदमा समन्वय गनुृपर्ने भूमिकामा सभामुख चुकेको बताए । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा गम्भीर रुपमा छलफल होला भन्ने सोचेको भए […]

राष्ट्रियसभा बैठकमा एमालेको अवरोध

बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उभिएर अवरुद्ध पारेका हुन् । सभामुख अग्नीप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले अगाडि सारेका माग सम्बोधन गर्न पहलसमेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए […]

सभामुख र राष्ट्रियसभा अध्यक्षमा एकजना महिला हुनुपर्ने माग

काठमाडौं : राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल र ६ वटा प्रदेशसभाका उपसभामुखले संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहका साथै राज्यका हरेक निकायमा लैङ्गिक समावेशीकरणको सिद्धान्तलाई लागू गर्न आग्रह गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा बेग्लाबेग्लै भेटेर संघीय संसद्‍मा सभामुख र राष्ट्रियसभा अध्यक्षमा एकजना महिला हुनुपर्ने लिखित ध्यानाकर्षण गराएका हुन्।उनीहरूले प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभाका सभामुखमध

राष्ट्रियसभा बैठक : कुर्सीमा बसेनन् एमाले सांसद

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । प्रतिनिधिसभाका १४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको र उक्त कारबाहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरुले बैठकमा विरोध जनाएका हुन् ।बैठकको सुरुमै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै सरकारले नेकपा एमाले फुटाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले समेत एमालेबाट कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना टा