सभामुख सत्ता गठबन्धनको कठपुतली हुनु दुःखद : भट्टराई

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रियसभा दलका नेता खिमलाल भट्टराईले सभामुख सत्ता गठबन्धनको पपेट (कठपुतली) बनेको आरोप लगाएका छन् । शुक्रबार नागरिकता विधेयकमाथि राष्ट्रिय सभामाथि भएको छलफलमा भाग लिँदै भट्टराईले संसदमा समन्वय गनुृपर्ने भूमिकामा सभामुख चुकेको बताए । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा गम्भीर रुपमा छलफल होला भन्ने सोचेको भए […]