राष्ट्रियसभा बैठक : कुर्सीमा बसेनन् एमाले सांसद

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । प्रतिनिधिसभाका १४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको र उक्त कारबाहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरुले बैठकमा विरोध जनाएका हुन् ।बैठकको सुरुमै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै सरकारले नेकपा एमाले फुटाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले समेत एमालेबाट कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना टा

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक शुन्य समय : कसले के भने ?

राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।  बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उ

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्याएर मुलुकलाई हानी पुर्याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।त्यसलगत्तै एमाले

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

काटमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ। बैठकको सुरुमै एमाले सांसद

एमाले सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरे, अर्थमन्त्री शर्माले सम्बोधन गरिरहे

काठमाडौं : नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्। सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन्। एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न…

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बत

एमालेको विरोधपछि राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महँगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए।