कोरोना खोप अभियानका लागि विश्व बैंकले नेपालाई ८ अर्ब ७० करोड रुपैयाँ दिने

विश्व बैंकले कोरोना खोप र महामारी नियन्त्रणका लागि ७.५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। यो झण्डै ८ अर्ब ७० करोड रुपैयाँ नेपाली हुन आउँछ। विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उक्त वित्तीय सहायता गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

कोरोना माहामारी अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

एजेन्सी, ४ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले स्पष्ट पारेका हुन् । हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० […]

दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउँदै

काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

नेपालमा एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप आउदै

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । […]

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]

एस्ट्राजेनिकाको कोरोना खोप सुरक्षित छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित रहेको बताइएको छ।

कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

२१ माघ, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को‌ पहिलो छ […]