जुम्लाको आयुर्वेद केन्द्र ५ महिनादेखि कामविहीन

जुम्ला : जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ। लामो समयदेखि कार्यालय प्रमुख नहुँदा नियमित रूपमा दिइँदै आएका सबै सेवा प्रभावित भएका हुन्।त्यस्तै कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर जाजरकोट गएपछि कार्यालय प्रमुखविहीन भएको छ। पुसदेखि प्रमुख ठाकुर जाजरकोटको रमाना लिएर गएका थिए। उनी फेरि जाजरकोटले हाजिरी हुन नदिएको भन्दै जुम्ला फर्किएर चैत १ गतेसम्म हाजिरी गरेका थिए। त्यसपछि उनी सुर्खेत गएका थिए। प्रमुख नहुँदा आर्थिक कारोवार सबै बन्द छन्। का

सम्बन्धित सामग्री

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका  नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिए । उनका अनुसार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

काठमाडौँ,७ असार । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् […]

रुकुमको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमकोट । रुकुम (पूर्व) मा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् ।  सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुमपूर्वमा औषधि अभाव

रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि प्रमुखविहीन

जुम्ला– जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गतेदेखि विना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसंँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हो ।पाँच महिनासम्म कार्यालय प्रमुखविहीन भएपछि हालसम्म कार्यालयको वित्तीय खर्च […]

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि प्रमुख विहीन

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुख विहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ । कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए । “लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौैँ”, दुखेसो पोख्दै वैद्य रावतले भने, “कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी

जुम्ला आयुर्वेद : खातामा पैसा, कार्यालय औषधिविहिन

जुम्ला- आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालीन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो ।  पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थि...

‘साइकल सांसदलाई मस्तिष्क घात, उपचारका लागि मागियो सबैको साथ

नेपाली दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मा विगत तीन महिनादेखि मस्तिष्क घातमा छन् । पूर्वसहायकमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विश्वकर्मा आर्थिक स्रोतको अभावका कारण सस्तो उपचार खोज्दै अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा पुगेका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा भर्ना भएर उपचार गराउँदै आएका उनको दाहिने हात र दाहिने गोडालगायत एकातिरको भाग चल्दैन । असजिलो गरी बझलुछन्– ‘सरकार र राष्ट्रपतिज्यूबाट पनि केही सहयोग त भयो, तर लामो समयसम्म उपचार गराउनुपर्ने भएक...

निमित्तको भरमा आयुर्वेद क्याम्पस

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस ९ महिनादेखि निमित्त प्रमुखमा सञ्चालन भइरहेको छ । निमित्तको जिम्मेवारी छोटो अवधिका लागि दिइने चलन छ । तर ९ महिनादेखि निमित्तका भरमा चल्दै आएको यो क्याम्पसमा फेरि तीन महिनाका लागि निमित्तकै जिम्मेवारी थप गरिएको छ।