पाँच महिनादेखि आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुखविहिन हुँदा सेवा प्रभावित, पुँजीगत खर्च शून्य

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र पछिल्लो पाँच महिनादेखि कार्यालय प्रमुखविहिन हुँदा कामकाज प्रभावित भएको छ। ०७८ पुस ६ गते कार्यालय प्रमुख देवेन्द्र ठाकुर सरुवा भएपछि अहिलेसम्म अर्को कार्यालय प्रमुख आएका छैनन्।...