जुम्ला– जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गतेदेखि विना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसंँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हो ।पाँच महिनासम्म कार्यालय प्रमुखविहीन भएपछि हालसम्म कार्यालयको वित्तीय खर्च […]