निमित्तको भरमा आयुर्वेद क्याम्पस

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस ९ महिनादेखि निमित्त प्रमुखमा सञ्चालन भइरहेको छ । निमित्तको जिम्मेवारी छोटो अवधिका लागि दिइने चलन छ । तर ९ महिनादेखि निमित्तका भरमा चल्दै आएको यो क्याम्पसमा फेरि तीन महिनाका लागि निमित्तकै जिम्मेवारी थप गरिएको छ।

सम्बन्धित सामग्री

आयुर्वेद क्याम्पस कीर्तिपुरकी छात्रामाथि हातपात

आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हातपात छन्।

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षरोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा बिरुवा रोपेर गरेका थिए ।विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य […]

त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण

काठमाडौं । त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ । त्रिवि आयुर्वेद क्याम्पसका प्रमुख प्रा. डा. शिवमंगल प्रसाद र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखाका प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । क्याम्पस तथा अस्पताल […]

छैठौं आयुर्वेद दिवसमा विभिन्न कार्यक्रम

काठमाडौं । छैठौं आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा ‘आरोग्य सप्ताह’ सम्पन्न गरेको छ । सो सप्ताहव्यापी कार्यक्रमको अवसरमा ‘आरोग्यका लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा […] The post छैठौं आयुर्वेद दिवसमा विभिन्न कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आयुर्वेद दिवसमा ‘आरोग्य सप्ताहन्त’ मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताहन्त’ आयोजना गरेका छन् । कार्यक्रममा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो ।सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको समेत आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती)

छैटौँ आयुर्वेद दिवस मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका

त्रिवि र भारतीय दूतावासले मनाए आयुर्वेद दिवस

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद क्याम्पस र भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले सोमबार आयुर्वेद दिवसका अवसरमा संयुक्तरुपमा आरोग्य सप्ताह आयोजना गरेका छन्। सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना...

मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

टिम नेपो, प्रधान परिवार परोपकार र आयुर्वेद क्याम्पस र शिक्षण अस्पताल, कीर्तिपुरको आयोजना र नेपाल आयुर्वेद विद्यार्थी समाज र आयुर्वेद चिकित्सा विकास तथा अनुसन्धान प्रतिष्ठानको सहयोगमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद  क्याम्पस परिसरमा ब्लड बैंक स्थापना भएको छ।लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो। सो ब्लड बैंकको लागि त्रिभुवन विश्वविद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएको थियो ।१६ महिना भित्रमा पूर्ण संचालनमा आउने ब्लड बैंकका लागि अन्य उपकरण खरिद गर्नका लागि झण्डै ८ करोड लाग्ने ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए। अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ ले

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना

काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना भएको छ।  त्रिभुवन विश्व विद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएपछि लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले  आर्युबेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो।