काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण

काठमाडौं । यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी–६९१, ९ एन–एएनसी विमान

सम्बन्धित सामग्री

त्रिविमा एरोस्पेस पढ्ने-पढाउनेहरू विमान दुर्घटनाबारे के भन्छन् ?

काठमाडौँ- काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको एक हप्ता पुगेको छ । विश्वमै सबैभन्दा सुरक्षित मानिने हवाइ सेवा नेपालमा भने सबैभन्दा असुरक्षित बनेको छ । यस्तो किन हुन्छ त ? हवाइ उडानको गुणस्तर मापन गर्ने कसले हो ? कुन उपकरण, कुन कार्यालय, कुन उपायले चेक गर्ने हो ? नागरिक उड्ययन प्राधिकरण के ...

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपि विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ । विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ । न्युजकारखानाबाट The post पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान सम्पर्कबिहीन

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।   त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

सोलुखुम्बुको लुक्लामा हवाई सेवा लिनेको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढेको छ । सन् २०२० को तुलनामा २०२१ मा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ दशमलव १६ प्रतिशतले बढेको हो । नागरिक उड्ययन प्राधिकरण लुक्लाको तथ्याङ्क अनुसार सन् २०२० मा ५ हजार २ सय ७० पटक उडान तथा अवतरण भएकोमा २१ हजार ३ सय ९ जना यात्रुले विमान सेवा लिएका थिए । तर सन् २०२१ मा १० हजार ६ सय १५ पटक उडान तथा अवतरण भएकोमा ४० हजार ८७ जना यात्रुले सेवा लिएका छन्। सन् २०२१ मा  १७ हजार २ सय २९ जना यात्रु खुम्बु भित्रिएको र २२ हजार ८ स...

७ महिना पछि सुकेटार विमानस्थलमा बस्यो निगमको जहाज, बिराटनगर उडानको तालिका छैन

काठमाडौबाट ३ जना यात्रु लिएर आएको विमान सुकेटारबाट काठमाडांै रिक्तै फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण, ताप्लेजुङ नागरिक उड्ययन कार्यालय सुकेटारका बरिष्ठ अधिकृत सुजन गिरीले जानकारी दिए।

‘जहाज छिर्न नदिएर ईयूले हामीलाई हेपेको छ, तत्काल फुकुवा गर्नुपर्छ’

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली युनियनले नेपाली जहाज छिर्न नदिएर नेपालाई हेपेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण आइकाओले नेपालको आकाश र विमान सुरक्षित रहेको भन्दै सुरक्षा सूचीबाट हटाए पनि ईयूले हपेर कालोसूचीमा राखेको उहाँले दावी गर्नुभयो । उज्य...

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

अवतार राई/उज्यालो काठमाडौं, फागुन २८ – अन्तराष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले नेपाल विश्वकै असुरक्षित आकाश भनेर आफ्नो प्रतिवेदनमा उल्...