किन नागरिक उड्ययन प्राधिकरण विघटन गर्न चाहन्छन् मन्त्री किराती ?

काठमाडौं, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरण विघटन गर्ने तयारी गरेका छन् । उनले प्राधिकरण विघटन नगरेसम्म नेपालको नागरिक उड्ययन क्षेत्रको विकास नहुने निश्कर्ष निकालेका छन् । नेपालले सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सदस्यता प्राप्त गरेको थियो। यो स्वायत्त संस्था हो । अहिले प्राधिकरणका […]

सम्बन्धित सामग्री

काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण

काठमाडौं । यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी–६९१, ९ एन–एएनसी विमान

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर ...

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपि विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ । विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजि

विमानस्थलले किन रोकिदियो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो। भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ। नियामक नेपाल नागरिक […]

तारा एयरको विमान सम्पर्कबिहीन

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।   त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

तीन महिनाभित्र दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने उद्घोष

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले मंगलबार पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो । पदभार ग्रहणसँगै क्षेत्रीले पहिलो कामको रुपमा तीन महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेका छन् ।‘तीन महिना, तीन काम’ मेरो पहिलो प्राथमिकता भैरहवा विमानस्थल र पोखरा विमानस्थल हुनेछ । यी दुई अन्तर्राष्ट्रिय विमानस्थल

नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः निमित्त महानिर्देशक जिम्मेवारी पाएका हुन् ।नागरिक उड्ययन प्राधिकरण सञ्चालन तथा व्यवस्थापन ऐनले प्राधिकरणको वरिष्ठताका आधारमा वरिष्ठ कर्मचारीले नै स्वतः निमित्तको जिम्मेवारी पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम क्षेत्रीले तत्काल क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी पाएक

नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने दुई विधेयक संसदमा

प्रतिनिधि सभामा आज नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक पेश हुँदैछ । हालको प्राधिकरणलाई छुट्टाछुट्टै दुई वटा संस्था बनाउने गरी तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट ‘नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ संसदमा पेश हुन लागेको हो । उक्त विधेयक संसदको बहुमत सदस्यबाट पारित भए हालको नागरिक उड्ययन प्राधिकरण दुई संस्थामा रुपान्तरण हुनेछन् । तर, प्राधिकरणका कर्मचारीहरुले भन

नागरिक उड्ययन प्राधिकरण आन्दोलनमा, संस्था नटुक्रयाउन कर्मचारीको चेतावनी

नेपाल वायु सेवा निगमका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिरहेका बेला नागरिक उड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु समेत आन्दोलनमा उत्रिने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी प्रस्ताव अघि बढाएसँगै क्यानमा आवद्ध कर्मचारी युनियनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन संवद्ध पाँच संगठन नेपाल नागरिक उड्ययन प्राधिकरण कर्मचारी संगठन, मधेश तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्