काठमाडौं । आफ्नो पहिलो चलचित्र सफल भएपछि नायक समिर भट्टले टोयोटा एलसी २५० प्राडो उपहार पाएका छन् । ३ करोड ७० लाख रुपैयाँ मूल्य पर्ने एलसी २५० समिरलाई उनका पिता विराज भट्टले उपहार दिएका हुन् । नेपालका चर्चित एक्सन हिरो विराज भट्टले नै निर्माण तथा निर्देशन गरेको चलचित्र १२ गाँउले २५ करोड बढीको व्यापार गरेको […]