अमिर पत्नीसँग सानो पर्दामा

आमिर खान एकपटक फेरि सानो पर्दामा पुनरागमन गर्दैछन् । सूत्रहरूका अनुसार टिभी शो ‘तुफान आलय’मार्फत आमिरले सानो पर्दामा इन्ट्री गर्न लागेका हुन् । यो शोको खास विशेषता यसमा आमिरका साथ उनकी पत्नी किरण राव पनि देखा पर्नु पनि हो ।

सम्बन्धित सामग्री

यस्तो छ ७९ वर्षीय अमिताभको फिटनेस रहस्य

बलिउडका स्टार आफ्नो फिटनेसलाई लिएर सचेत छन् । जसको जल्दोबल्दो उदाहरण बलिउडका महानायक  अमिताभ बच्चनलाई लिन सकिन्छ । उनी ७९ वर्षको उमेरमा पनि पूर्ण रूपमा फिट देखिन्छन् । ठूलो पर्दामा मात्रै होइन, सानो पर्दामा समेत उनी आफ्नो जादु छर्न सफल मानिएका छन् । अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन् । तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन् । फिटनेसको मामिलामा अमिताभ बच्चनले युवालाई पनि पछि पारेका छन् भन्दा गलत नहोला । किनभने यस्तो छ उनको फिटनेसको रहस्य ।मिठाई र चिया–कफीबाट टाढाआफूलाई फिट राख्न अ

शाहरुखको ‘जवान’ मा विजयको इन्ट्री

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठिकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो । त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ भने हालै फिल्म ‘रकेट्री’ मा देखियो । यी  फिल्ममा उनको केमियो मात्र छ । […]

नेटफ्लिक्सले महँगोमा किन्यो ‘जवान’

मुम्बई– बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठीकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो । त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ । यस फिल्ममा उनको केमियो मात्र रहनेछ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको […]

‘किन होला’ मा पुष्प र गरिमाको रोमान्स

अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ । मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।गीतको भिडियोमा सानो तथा ठुलो पर्दामा चलेको अनुहार  अभिनेता आकाश श्रेष्ठ, पुष्प खड्का, अभिनेत्री पूजा शर्माको अलवा मोडल गरिमा शर्मा, सुरज श्रेष्ठ, कविता श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । गीतका कलाकारले दमदार नृत्य समेत गरेका छन् ।शिव बिकको कोरियोग्राफी तथा निर्दे

‘क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै दीपक

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा

चुनावपछि टीभी शोमा नाच्दै फर्किए मिथुन [भिडियोसहित]

पश्चिम बंगालको चुनावपछि बलिउड अभिनेता मिथुन चक्रवर्ती एकपटक फेरि सानो पर्दामा फर्किएका छन् ।  यद्यपि अहिलेसम्म टीभी शो को प्रोमो मात्रै देखाइएको छ । स्टार प्लसमा आउने यो शोको नाम ‘चिकू की मम्मी दूर की’ हो । यसको प्रोमोमा मिथुन शो का मुख्य बाल कलाकारको साथमा डान्स गरिरहेको देख्न सकिन्छ । यो शो डान्ससँग सम्बन्धित छ ।  यो शो सेप्टेम्बर ६ साँझ ६ बजे स्टार प्लस र डिज्नी प्लस हटस्टरमा आउने छ ।          View this post on Instagram  ...

‘अर्ध’मा रुबीना अनुबन्धित

मुम्बई(बलिउड हंगामा)– टेलिभिजन रियालिटी शो ‘बिग बोस १४’ की विजेता तथा टेलिभिजन अभिनेत्री रुबीना दिलैक चाँडै नै ठूलो पर्दामा देखिँदैछिन् । आफ्नो अभिनयका कारण सानो पर्दामा चर्चा पाइरहेकी यी अभिनेत्री बलिउड फिल्ममा पहिलोपटक पाइला चाल्न लागेकी हुन् । संगीतकार पलाश मुच्छलले आफ्नो फिल्म ‘अर्ध’का लागि रुबीनालाई अभिनेत्रीका रुपमा अनुबन्धित गरिसकेका छन् । पलाशको यो निर्देशनमा […]

‘माया गर्ने मान्छे’को कथा भन्दै सुरक्षा

चलचित्रमा उत्कृष्ट अभिनयका कारण दर्शकको मन जित्दै आएकी नायिका सुरक्षा पन्त सानो पर्दामा पनि उस्तै जमेकी छिन् । रोमान्टिक शैलीका गीतमा भन्दा पनि सुरक्षाको खोजी केही फरक गीतमा हुने गरेको छ । गायक स्वरुपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीतको भिडियोमा सुरक्षाको यस्तै अभिनय हेर्न सकिन्छ । अनिल शाहीको […]

अभिनेता रणवीर सिंहले अब सानो पर्दामा डेब्यु गर्ने

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले अब सानो पर्दामा डेब्यु गर्ने भएका छन्। अभिनेता भिजुअलमा आधारित क्विज शो ‘द बिग पिक्चर’ को होस्टको रुपमा सानो पर्दामा डेब्यु गर्न लागेका हुन्। शोको बारेमा कुरा गर्दै रणवीरले भारतको नयाँ पिडीँको क्विज शोको शुरुवातको प्रस्तावले आफूलाई यसतर्फ आर्कषित गरेको बताए। शोको ढाँचाले भारतीय दर्शकलाई घरबाटै क्विज खेलेर ठूलो पुरस्कार जित्ने मौका प्रदान गर्नेछ।

सरिता लामिछाने पुन: सानो पर्दामा

परिवारिक टेलिचलचित्रमा अभिनय गरेरै ठूला पर्दाको कलाकारको भन्दा समाजमा गहिरो छाप छाड्न सफल कलाकार सरिता लामिछाने १० वर्षको लामो अन्तराल पछि पुन: सानो पर्दामा नै फर्किएकी छिन् । दशक अघि चर्चित टेलिश्रृखला ‘परिचय’ मार्फत सबैको मनमा बस्न सफल सरिता सोही टेलिश्रृखला ‘परिचय’को नयाँ संस्करणका साथमा फेरि दर्शक माझ आएकी हुन् ।