आमिर र किरण राव सम्बन्ध बिच्छेद गरेको एक दिन पछाडि साथ भेटिए र भने…

आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्ध सकिएको घोषणा गरे। त्यसको अर्को दिन यी दुईले आफूहरु धेरै नै खुशी भएको बताए। आमिर खान र किरण ‘पानी फाउनडेशन’ को एक साप्ताहिक कार्यक्रममा सहभागी भएका थिए। आमिरले भने, तपाईँहरुले हाम्रो घोषणा सुन्नु भयो होला। सायद दु:खी पनि हुनुभयो ! राम्रो लागेन होला। तर हामी दुई […]