आमिर खानले गरे हिन्दू परम्परा अनुसार कलश पूजा

एजेन्सी, २३ मंसिर । बलिउड अभिनेता आमिर खानले हालै आफ्नो अफिसमा हिन्दू परम्परा अनुसार कलश लगाएका छन् । यस विशेष अवसरमा उनकी पूर्व पत्नी किरण राव पनि उनीसँगै देखा परिन् । पूजाका यी तस्विरहरू ‘लाल सिंह चड्ढा’का निर्देशक अद्वैत चन्दनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यस विशेष पूजामा आमिर खान स्वेट शर्ट र जिन्सको […]

सम्बन्धित सामग्री

आज कुष्माण्डा भगवतीको पूजा आराधना

काठमाडौं : बडादशैँको चौथो दिन, बिहीबार कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। कुष्माण्डा नवदुर्गा भगवतीकी चौथो रूप हुन्। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र र गदा आदि शस्त्र–अस्त्र छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विविध प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूप

दशैंको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा, नवरथ अन्तर्गत निर्मलतीर्थको यात्रा

काठमाडौं : हिजोबाट बडादशैं सुरु भएको छ। घरघरमा जमरा राखेर घटस्थापना गरिएको छ। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिएको छ। दशैंको पहिलो दिनदेखि नै नवरथ जाने परम्परा रहेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ दिनसम्म ९ तीर्थहरु जाने चलन छ। पहिलो…

आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे?

काठमाडौँ । बडा दशैँको पहिलो दिन आज घटस्थापना हो । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा […]

बडा दशैँ शुरू, आज घटस्थापना

काठमाडौं :  बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिप

सिद्धिदात्री देवीको पूजा गर्दै महानवमी मनाइँदै

काठमाडौँ: आज बडादशैं अन्तर्गत महानवमी। घटस्थापनाका दिन स्थापना गरिएको कलश र जमराको विशेष पूजा गर्दै शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरिँदैछ। घटस्थापनाका दिनमा राखिएको जमरा आजका दिन विभिन्न शक्तिपीठमा लगी चढाउने परम्परा समेत रहेको छ। महानवमीको अवसरमा दुर्गा भवानीको नवौं रुप सिद्धिदात्रीको पुजा गरिन्छ। सिद्धिदात्रीको उपासनाबाट सिद्धि प्राप्त हुने र

एकमहिने स्वस्थानी व्रतको साङ्गे आज, साँखुको माधवनारायण व्रत पनि पूरा हुँदै

काठमाडौं माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ।   नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ।...

दरबारमा हराउँदै दसैं परम्परा

तीन सय वर्ष पुरानो मानिन्छ, जाजरकोट दरबार । त्यसकै एउटा कोठामा दसैंको पूजा सुरु भएको छ । घटस्थापनादेखि कोठाको एउटा कुनामा भगवती मूर्ति, खड्ग देवता, कलश र जमरा राखेर नियमित पूजा सुरु गरिएको हो ।