आमिर खान–किरण राव सम्बन्धविच्छेदको घोषणा गरेको भोलिपल्ट सँगै देखिए, हातमा हात राखेर हाँस्दै भने...

आमिर खान र किरण रावले सम्बन्धविच्छेद गरेको एक दिनपछि आफूहरु दुबैजना निकै खुसी भएको बताएका छन् । आमिर खान र किरण राव ‘पानी फाउन्डेशन’ को एक साप्ताहिक अनलाइन कार्यक्रममा कारगिलबाट समावेश भए ।आमिर खानले भने, ‘तपाईंहरुले हाम्रो घोषणा सुन्नु नै भयो होला । तपाईंहरुलाई दुःख पनि लाग्यो होला । राम्रो लागेन हो...

सम्बन्धित सामग्री

आमिर र किरण राव सम्बन्ध बिच्छेद गरेको एक दिन पछाडि साथ भेटिए र भने…

आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्ध सकिएको घोषणा गरे। त्यसको अर्को दिन यी दुईले आफूहरु धेरै नै खुशी भएको बताए। आमिर खान र किरण ‘पानी फाउनडेशन’ को एक साप्ताहिक कार्यक्रममा सहभागी भएका थिए। आमिरले भने, तपाईँहरुले हाम्रो घोषणा सुन्नु भयो होला। सायद दु:खी पनि हुनुभयो ! राम्रो लागेन होला। तर हामी दुई […]

सम्बन्धबिच्छेदको भोलिपल्टै आमिर खान र किरण सँगसँगै देखिए

एजेन्सी।अभिनेता आमिर खान र किरण राव सम्बन्ध बिच्छेदको घोषणा गरेको भोलिपल्टै एक कार्यक्रममा सँगै देखिएका छन्।उनीहरु दुवै जनाले आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन्।पानी फाउन्डेसनको साप्ताहिक कार्यक्रममा सँगै देखिएका हुन्। पानी फाउन्डेसनले कोरोना लकडाउनको समयदेखि यस्तो साप्ताहिक छलफल कार्यक्रम गर्दै आएको छ।जसमा आमिर खान र किरण राव सहभागी हुँदै आएका छन्। उनीहरुले शनिबारमात्रै आफूहरुले सम्बन्धबिच्छेदको निर्णय लिएको जानकारी गराएका थिए।

विवाहको १५ वर्षपछि अलग भए आमिर खान र किरण राव – देशसञ्चार

बलिउडका प्रख्यात अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। दुवैले संयुक्त वक्तव्य जारी गर्दै लामो समयदेखि आफूहरु

आमिर र किरणले लगाए १५ वर्षको सम्बन्धमा ‘ब्रेक’

बलिउड अभिनेता आमिर खान र उनकी दोस्री पत्नी किरण राव अलग भएका छन्।  उनीहरू दुवैले संयुक्त विज्ञप्ति जारी गरी १५ वर्षको विवाह अन्त्य भएको घोषणा गरेका हुन्।  ‘यो १५ वर्षमा हामीले एकअर्काका साथमा एकदमै राम्रो पल बितायौँ। हाम्रो सम्बन्धमा भरोसा, सम्मान र प्रेम थियो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न गइरहेका छौं–पतिपत्नीका रुपमा होइन, आमाबुबा र परिवारका रुपमा,’ विज्ञप्तिमा भनिएको छ, ‘छोरा आजादका लागि हामी समर्पित आमाबुबा नै रहनेछौँ, जसलाई हामी मिलेर हुर्काउने छौं।’ आ...