काठमाडौँ – संविधानको धारा १६८ (५) अनुुसार कोशी प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा कांग्रेसभित्र नेता डा. शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्का आमनेसामने भएका छन्। पार्टीको संस्थापन पक्षको निर्णयलाई चुनौती दिँदै कोइरालाले आफू पक्षीय केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लगाउनुअघि नै कांग्रेसमा दुई नेताको चर्को टकराव सतहमा देखिएको हो। कोशी मुख्यमन्त्री प्रकरणबाट देखिने […]