एन्फाले १० जना खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरेको छ। एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले प्रशिक्षकसँग लफडा भएर टीम बाहिर रहेका खेलाडीलाई पुनः खेलमा फर्काउने निर्णय गरेको हो । प्रशिक्षक अब्दुल्लाह अमुल्ताइरीसँग विवाद भएपछि भरत खवास र विक्रम लामासहित राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए । टिमबाट बाहिरिनेमा विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, स