प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७४ दशमलव ७७ तोकेको छ । सिभिल लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २८ करोड ८१ लाख २४ हजारको आधारमा ११ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य तय गरिदिएको हो । त्यस्तै फागुन २३ गते ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश पारित गर्न लागेको प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको शेयर मूल्य तोकेको छ । प्रभु इन्स्योरेन्सले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ५५५ दशमलव ९० को आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२० दशमलव ९९ तोकेको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ७११ दशमलव ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ८४० को आधारमा मूल्य समायोजन गरेको हो । सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयर मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीको प्रस्तावित लाभांश बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । यी दुई  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले सिगंटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २०२ दशमलव ९० कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०५ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै मन्दाकिनी हाइडड्रोपावरको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४०९ दशमलव ३६ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी दुई  कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आइतवारदेखि यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले मितेरी डभेलपमेन्ट बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३९० दशमलव ८७ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७९५ दशमलव ४५कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहीवार यी कम्पनीको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा ४ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १८ गते आइतबार ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभाको आज बुक क्लोज गर्ने निर्णय गरेका आँधीखोला लघुवित्त, सेन्ट्रल फाइनान्स, आरएमडिसी लघुवित्त र सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको हो । आँधीखोला लघुवित्तको १९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३९०.७६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६५ रुपैयाँ थियो । सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३८२.०८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४११.५० रुपैयाँ थियो । आरएमडिसी लघुवित्तको २०  प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ११४३.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३७२ रुपैयाँ थियो । सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ४०६.१३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६४ रुपैयाँ थियो । पुस १४ गतेसम्म कायाम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्न  छन्  ।  ।

नेप्सेद्धारा साधना लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं, ३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ । साधारण सभा प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको शेयरमूल्य प्रतिकित्ता १७ सय ६९ रुपैयाँको […]