सेटिङबाटै प्रतिनिधिसभा ब्युँतिएको एमालेको जिकिर

काठमाडौं, साउन ७ । राष्ट्रिय सभामा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति प्रश्न उठाइएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद देबेन्द्र दाहालले फैसलाप्रति प्रश्न उठाउनुभएको हो । उहाँले इजलास गठन र फैसला सेटिङबाटै गरिएको भनेर किन नभन्ने भन्दै प्रश्न गर्नुभयो । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए। प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले देशका १८ […]

२०७४ मा संघीयतापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन

नयाँ संविधान कार्यान्वयनसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भई १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको थियो। त्यसै अनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको हो।...

प्रतिनिधिसभा बैठक शून्य समय : कसले के भने ?

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्षय र पहिरोको जोखिममा रहेकाले ती क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन् ।उनले भनिन्– ‘

प्रतिनिधिसभा शून्य समय : कसले के भने ?

प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मानन्धरले काठमाडाैं फोहोरमैलाको कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।उनले भने– ‘महानगरपालिकाको उम्मेदवारको र

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनः स्थापना

काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै काँग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च […]

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं / संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएकाे छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । The post प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा appeared first on Purbeli News.

मध्यरातमा प्रतिनिधिसभा विघटन

काठमाडौं / मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । The post मध्यरातमा प्रतिनिधिसभा विघटन appeared first on Purbeli News.

प्रतिनिधिसभा विघटनदेखि फैसलासम्म : कहिले के भए ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार पुनःस्थापनाको फैसला सुनाएको छ ।  अन्नपूर्ण पोस्टले पुस ५ मा केपी ओलीले प्रतिनिधिसभा भंग गरेसँगै भएका अदालती प्रक्रियाको ‘टाइमलाइन’ सहितको समाचार छापेको छ । –पुस ५ मा प्रतिनिधिसभा विघटन –पुस ६ मा सर्वोच्चमा रिट दायर –पुस ८ मा प्रधानन्यायाधीशको एकल इजलासमा पहिलो पेसी –पुस १० मा संवैधानिक इजलास गठन, लिखित जबाफ माग –पुस १९ मा प्रधानमन्त्रीसहितका विपक्षीद्वारा लिखित जवाफ पेस –पुस २२...

प्रतिनिधिसभा पुनस्र्थापना

प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । संवैधानिक इजलासले मंगलबार यस्तो आदेश दिको हो ।अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई आदेशसमेत दिएको छ ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस […]

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : अर्को सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनमाथिको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । आजको सुनुवाइका क्रममा निवेदकले प्रतिनिधिसभा विघटनको सुनुवाई बृहत इजलासमा हुनु पर्ने माग गरेका थिए।  सरकारी पक्षको असहमतिपछि प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनकाे सुनुवाइ  संवैधानिक...