‘पार्टीकै सांसदलाई नियन्त्रण गर्न नसक्ने अवस्था आयो, अदालत सेटिङमा चल्यो’

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आठ महीनायता भैरहवामा छन् । त्यसैले पनि उनी काठमाडौंका मिडियामा हिजोआज देखा पर्दैनन् । उनलाई पनि आफू मिडियाबाट टाढिएको हो कि भन्ने परेको छ । अनलाइनखबरकर्मी कमलदेव भट्टराईसँगको कुराकानीमा उनले भने, ‘असोजदेखि भैरहवा आएको । बीचमा राष्ट्रिय सम्मेलन थियो, चैतमा काठमाडौं गएँ । यहाँ अरू त […]

सम्बन्धित सामग्री

बैंकहरुमा पूँजीकोषको दबाब, कर्जा दिन नसक्ने अवस्था

२३ पुस, काठमाडौं । चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा पनि केही बैंक तथा वित्तीय संस्थाहरु भने ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा कुमारी बैंक थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । साथै, करिब आधा दर्जन बैंकलाई […]

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछ: सांसद जैरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन […]

महाभियोग पारित हुन नसक्ने, एमालेको ‘काउन्टर’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले संसद सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गराएपनि त्यो पारित हुन सक्ने अवस्था आएको छ । एमालेको सहयोग बिना दुई तिहाइ जुट्न नसक्ने भएपछि महाभियोग पारित हुने अवस्था आएको हो । एमालेले महाभियोग प्रस्तावको विरोध गरेको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने...

तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भयो : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं, पुष २२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउनु भएको छ । उपाध्यक्ष श्रेष्ठले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई विश्वास गरेर विदेशीले उधारोमा सामान […]

काँग्रेस र राप्रपा फुट्नै नसक्ने, कम्युनिस्टहरु जुट्नै नसक्ने

काठमाडौं, ७ पौष । नेपाली काँग्रेस फुट्नै नसक्ने अवस्थामा छ । त्यही अवस्था राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि छ । काँग्रेसभित्र जतिसुकै आन्तरिक द्वन्द्व भएपनि फुटको सम्भावना न्यून छ । काँग्रेस फुट्नै नसक्ने गरी जडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि फुट्नै नसक्ने भएको छ । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि आक्रोशित कमल थापा अन्ततः […]

चालु खर्च पनि धान्न नसक्ने अवस्थामा सरकार : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले अहिले चालु खर्च पनि धान्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुर्नउत्थानमा सार्वजनिक नीजि साझेदारी कार्यक्रममा उहाँले नेपालको बजेट प्रणालीमै समस्या रहेको औंल्याउँदै चालु खर्चसमेत धान्न नसक्ने अवस्था आएको बताउनुभयो । साधन स्रोत भएर पनि व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र सही […]

‘बजेट होलिडे होइन, खर्च गर्न नसक्ने मात्र’

बजेट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले राज्यकोष नै चलाउन नसक्ने अवस्था निम्तिएको छ । अधिकांश सञ्चारमाध्यम र आर्थिक क्षेत्रका विज्ञहरूले यो अवस्थालाई ‘बजेट होलिडे’ कै संज्ञा दिएका छन् । अहिलेसम्म सरकारले नै राज्यकोष खर्च गर्न नसक्ने अवस्था खासै ननिम्तिएको र बजेट कार्यान्वयनका सन्दर्भमा नयाँ स्थिति निम्तिएकाले विज्ञहरू नै अलमलमा परेका हुन् ।नेपालमा अहिलेसम्म ‘प्लान होलिडे’ मात्रै भएको छ । आवधिक योजनाविहीन वर्षलाई ‘प्लान होलिडे’ भनिन्छ । &nb

कम्युनिस्ट र गैर कम्युनिस्ट छुटाउनै नसक्ने अवस्था आयोः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपालमा कम्युनिष्ट र गैर कम्युनिष्ट छुट्याउनै नसक्ने अवस्था आएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिष्ट सरकार हुँदा पनि बिदेश जान युवा लर्को लाग्ने, देशको राष्ट्रियता र अखण्डताको सौदावाजी हुने, गरिबी, महंगी बढ्ने भएपछि जनताले दुईमा फरक छुट्याउन नसक्ने अवस्था आएको उनले बताए।

सङ्क्रमण बढेका जिल्लामा धान्नै नसक्ने अवस्था आयो - स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ ।स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको हो ।सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी...