काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन […]