कोरोना भाइरस: नेपालमा एकै दिन १२ संक्रमितको मृत्यु

नेपालमा एकै दिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

२३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको […]

भारतमा एकैदिन ८७१ संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो। यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ। ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय…

कर्णालीमा थप ६ जना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ६ जनाको मृत्यु भएको छ । प्रदेश राजधानी सुर्खेतमा चार, रुकुम पश्चिम र हुम्लामा एक/एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।...

सुदूरपश्चिममा थप चार संक्रमितको मृत्यु, ३२८ जनामा संक्रमण

२० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीका २ जना, कञ्चनपुर र बझाङका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन […]

कैलालीमा एकैदिन ५३४ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

कैलाली र कञ्चनपुरमा १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दुवै जिल्लामा आठ/आठ कारोना संक्रमितको मृत्यु भएको हो

कर्णालीमा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सुर्खेतका पाँचजना, सुल्यानका दुईजना र दैलेखका एकजना गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए । निमित्त निर्देशक खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–६ […]

गण्डकी प्रदेशमा चार जना संक्रमितको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो । उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का […]

धरानमा धनुषाका संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा  २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो । त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा  निमोनियाको संक्रमण रहेको थ

बाँकेमा एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका […]