गण्डकी प्रदेशमा चार जना संक्रमितको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो । उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का […]

सम्बन्धित सामग्री

गण्डकीमा थप दुईजना संक्रमितको मृत्यु

पर्वत : गण्डकी प्रदेशमा कोभिड-१९ बाट थप दुईजनाको मृत्यु भएको छ। थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक हजार चार सय ३२ पुगेको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पर्वतकी एक महिला र गोरखाका एक पुरुषको मृत्यु भएको हो। पर्वतको कुश्मा नगरपालिका–१३ की २३ वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा ब

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, सक्रिय संक्रमित घटे

६ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० देखि ८० वर्ष उमेर समूहका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँका १/१ जना संक्रमित छन् । त्यसमध्ये म्याग्दीका ७८ वर्षीय संक्रमितको बेनी […]

पोखरामा थप ७ कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी सो पुष्टि गरेको हो । योसहित गण्डकी प्रदेशभर कुल मृत्यु हुनेको संख्या ५ सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु […] The post पोखरामा थप ७ कोरोना संक्रमितको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

गण्डकी प्रदेशमा थप १५ संक्रमितको मृत्यु

काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गए रातिदेखि अहिले सम्ममा तनहु,पर्वत,गुल्मी,स्याङजा,कास्की,मुस्ताङ लगायत जिल्लाका संक्रमितको मृत्यु भएको छ।कास्की जिल्ला,पोखरा महानगरपालिका वडा-१४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ। ग्यालेक्सी अस्पताल,पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।सोही महानगरपालिका-१३ का ४६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै गर्दा मंगलबार  मृत्यु भएको गण्डकी प्रदेश कोरोना नि

गण्डकीमा थप १४ संक्रमितको मृत्यु : RajdhaniDaily.com -

RajdhaniDaily.com | पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १/१ जना छन् । गण्डकी प्रदेश -

गण्डकीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की …

पोखरामा उपचाररत ४ जना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ …

कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु

२१ वैशाख, काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो । […]

पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका १–१ जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।