बाँकेमा एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका […]

सम्बन्धित सामग्री

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए

बुटवल : पाल्पामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७३ जना नयाँ संक्रमित थपिएका छन्। आइतवार बेलुकी रम्भा गाउँपालिका-३ पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका-१० गेझाका ५७ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। पाल्पामा एकै दिन ७३…

पहिलो पोस्ट

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया […]

अनलाइनखबर

भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ […]

अनलाइनखबर

कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कैलालीः कञ्‍चनपुरमा सोमबार थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका -४ का ६० वर्षीय पुरूषको कोभिडका कारण मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि शनिबार महाकाली अस्पतालमा भर्ना भएका ती पुरुषमा संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका-१ का ४८ वर्षीय पुरुषको धनगढीको सेती…

पहिलो पोस्ट

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]

अनलाइनखबर

नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७०…

पहिलो पोस्ट

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

१५ पुस, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ […]

अनलाइनखबर