सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

२३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको […]

सम्बन्धित सामग्री

१८ दिनमा १६ कोरोना संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका

काठमाडौँ । पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका थिए ।  ‘१ साउनदेखि बुधबारसम्म १८ दिनमा १६ संक्रमितको मृत्यु भएको छ । उनीहरू सबैजसो दीर्घरोगी र ५० वर्ष नाघेका […]

१८ दिनमा १६ संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका

बुधबारसम्म ५,२७५ सक्रिय संक्रमित रहेकामा १५८ अस्पताल भर्ना, ४३ आइसियू र दुईजना भेन्टिलेटरमा पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु...

साउन लागेयता कोरोनाबाट १५ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणको जोखिम अझै बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।एक महिनाअघिसम्म शिथिल अवस्थामा रहेको संक्रमणबाट साउनयता १५ जनाको मृत्यु भएको छ। आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै १५ जना पुगेको हो।तीमध्ये ११ जना मृतकले कोरोनाविरुद्धको खोप नलगाएका पाइएको मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले थाहाखबरलाई जानकारी दिए। उनले केही दिनदेखि दैनिक संक्रमणको दर बढ्दै गएको र बिरामीको मृत्युसमेत हुन थालेपछि थप जोखिम बढेको बताए।संक्रमण फैलिने जोखिम बढेक

भेरी अस्पतालमा खोप नलगाएका एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा कोरोना भाइरसविरुद्धको खोप नलगाएका एकजनाको मृत्यु भएको हो। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, रुकुम पश्चिम आठबीस नगरपालिका– ६ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

तेस्रो लहरका क्रममा एकैदिन १६ संक्रमितको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार मृतक सबै दीर्घरोगी, १३ जना खोप नलगाएका ओमिक्रोन भेटियन्ट भित्रिएसँगै कोरोनाको तेस्रो छाल सुरु भएको २२औँ दिनमा एकैदिन १६ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको तुलनामा...