काठमाडौँ : नेपाल सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा भइरहेको प्रदर्शनका क्रममा मारिएका बालक सनी खुनालाई सहिद घोषणा गरेको छ।
शनिबार राति बसेको मन्त्रिपरिषद्को बैठक कञ्चनपुर घटनामा केन्द्रित रह्यो। सरकारले घटनाको भत्सर्ना गरेको छ।
हिजो भएको घटनामा मृत्यु भएको घटनाप्रति सरकारले गहिरो दुःख प्रकट गरी मृतकको परिवारप्रति समवेदना