काठमाडौँ : अज्ञात समूहले बिहीवार बिहान ११ बजे सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमलाई सहिद घोषणा गरिने भएको छ।
गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आलमलाई शहीद घोषणा गर्ने तथा परिवारलाई उचित राहत उपलब्ध गराउन मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्ताव पेश गरिसकिएको बताएको छ।
घटनामा संलग्न अपराधीहरुको खोजी कार्य तीव्र बनाइएको