नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका

सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नवौं राष्ट्रिय विज्ञा दिवस, २०७८’ को अवसरमा गर्न सकिने कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन आग्रह गरेको छ । मन्त्रालयले विश्वविद्यालय, शैक्षिक संस्था, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाहरूबाट नवौं राष्ट्रिय विज्ञा दिवस, २०७८ को अवसरमा...

सम्बन्धित सामग्री

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २६ पुस । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् । वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि […]

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई शान्ति मिसनमा पठाउने

सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो ।   रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा  एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनु

औपचारिक माध्यमबाटै रकम पठाउन कतारका नेपालीलाई आग्रह

दोहा – कतारमा कार्यरत नेपालीहरूलाई औपचारिक माध्यमबाटै रेमिट्यान्स पठाउन आग्रह गरिएको छ । दोहास्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा भएको रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट मात्र रेमिटेन्स पठाउन आग्रह गरिएको हो । कतारदेखि बैंकिङ्ग माध्यमबाट वार्षिक २ खर्ब ५६ अर्ब बढी रेमिटेन्स नेपाल पठाउने गरिएको छ […]

हुलाक सेवा निःशुल्क गर्न काउन्सिलको आग्रह

पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो । […]

पत्रपत्रिकालाई हुलाक सेवा निःशुल्क गर्न काउन्सिलको आग्रह

पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो ।  यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुला

बजेट विवरण पठाउने कार्यमा सहजीकरण गर्न आग्रह

सुनील महर्जन, काठमाडौं ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको बजेटको विवरण मन्त्रालय पठाउने कार्यमा सहजीकरण गर्न सम्बन्धित जिल्लाको समन्वय समितिलाई आग्रह गरेको छ । स्थानीय तहको बजेटको विवरण मन्त्रालयमा पठाउन पटकपटक लिखित अनुरोध गर्दा पनि अझै दुई सय ५१ स्थानीय तहले विवरण पठाएका छैनन् । त्यसले गर्दा मन्त्रालयले विवरण नपठाउने स्थानीय तहको […]

क्वारेन्टिनसम्बन्धी नियम उल्लंघन गर्नेलाई साउदीले फर्कन नपाउने गरी फिर्ता पठाउने

काठमाडौं। साउदी अरब प्रवेश गर्ने नेपालीलगायत विदेशीले क्वारेन्टिनसम्बन्धी नियम उल्लंघन गरे पुनः साउदी आउन नपाउने गरी फिर्ता पठाउने जनाइएको छ। साउदीले यस्तो नियम लागू गरेपछि त्यहाँस्थित नेपाली दूतावासले साउदी आउने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साउदीले पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट भएकालाई मात्र प्रवेश दिने जनाएको छ। स्वास्थ्य बीमा गरेर मात्र साउदी आउनुपर्ने नयाँ नियममा उल्लेख छ।