बजेट विवरण पठाउने कार्यमा सहजीकरण गर्न आग्रह

सुनील महर्जन, काठमाडौं ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको बजेटको विवरण मन्त्रालय पठाउने कार्यमा सहजीकरण गर्न सम्बन्धित जिल्लाको समन्वय समितिलाई आग्रह गरेको छ । स्थानीय तहको बजेटको विवरण मन्त्रालयमा पठाउन पटकपटक लिखित अनुरोध गर्दा पनि अझै दुई सय ५१ स्थानीय तहले विवरण पठाएका छैनन् । त्यसले गर्दा मन्त्रालयले विवरण नपठाउने स्थानीय तहको […]