नेपालद्वारा ओमान समक्ष सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ११७ रन बनाएको हो । नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कपको सेमिफाइनलमै रोकियो नेपाल, एसिया कप खेल्ने अवसर समाप्त

एसिसी मेन्स प्रिमियर कप टि– २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत […]

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

ओमानमाथि नेपालको शानदार जीत

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश

ओमान– नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा […]

नेपाललाई पाँचौ सफलता, अभिनासले लिए विकेट

काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनास बोहोराले पाँचौ विकेट लिएका हुन् । पहिलो ब्याटिङ गरेको नेपालले फिलिपिन्समासु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सन्दीप र करण चम्किँदा ओमान १२१ रनमा आउट

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।घरेलु मैदान अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध नेपाली बलर चम्किएपछि जितका लागि सामान्य लक्ष्य पाएको हो। ओमानले ३७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाउन सक्यो। ओमानका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाए।यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए। नेपालका करन केसी र सन्

मध्यक्रम नचल्दा १ सय ९६ रनमा खुम्चियो नेपाल

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणान्तमक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपालले ओमान सामु जीतका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो ।नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्यक्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।खेलको अन्त्यतिर करण के

रोहितको अर्धशतकमा पीएनजीलाई २३४ रनको लक्ष्य

ओमान (मस्कट) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनि (पीएनजी)सँग दोस्रो एकदिवसीयमा क्रिकेटमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनायो ।  नेपालका लागि रोहित कुमार पौड्यलले ८६ रनको अर्धशतकीय पारी...