कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारीमा नेपालद्वारा फिलिपिन्ससामु २१९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २१८ रन बनाएको हो । नेपालका लागि कुशल भर्तेल र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझँदारी गरे । उनीहरुले १८३ रनको साझँदारी गरेका […]