ओमान (मस्कट) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनि (पीएनजी)सँग दोस्रो एकदिवसीयमा क्रिकेटमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनायो ।
नेपालका लागि रोहित कुमार पौड्यलले ८६ रनको अर्धशतकीय पारी...