भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ६७ हजारमा झर्यो

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार ७१ हजार ३ सय ६५ जना र मंगलबार ६७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ […]

सम्बन्धित सामग्री

भारतमा कोरोना फेरी बढ्याे

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।कोभिडका कारण पछि

भारतमा २४ घण्टाभित्र कोरोनाका १२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएका ेछ ।पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।#COVID19 | India witnesses 11 deaths, in the last 24 hours.The total vaccination hiked by 15,21,942. pic.twitter.com/arRPI6dRln— ANI (@ANI) June 16, 2022

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकै दिन ३,७०० भन्दा बढी भेटिए

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत भएको छ ।#AmritMahotsav#Unite2FightCorona#LargestVaccineDrive𝗖𝗢𝗩𝗜𝗗 𝗙𝗟𝗔𝗦𝗛https://t.co

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका तीन हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।

भारतमा १३ हजार ४०० कोरोनाका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना संक्रमण स्थिर

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ । पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् । अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको […]