भारतमा १३ हजार ४०० कोरोनाका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

सम्बन्धित सामग्री

भारतमा ३ हजार कोरोना संक्रमित थपिँदा एक सयको मृत्यु

काठमाडौँ – भारतमा थप ३ हजार ७०२ जना कोरोना सक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएसँगै कोरोनाका कुल संक्रमितको संख्या ४ करोड २९ लाख ७९ हजार ५८५ पुगेको छ । तीमध्ये हालसम्म ४ करोड २४ लाख १३ हजार ५६६ जना निको भइसकेका छन् । पछिल्लो एक दिनको अवधिमा मात्रै १०४ जनाको […]

भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ। पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् । यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ। हाल […]

३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको कोभिड १९ परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २७२ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाका कारण कुल मृतकको संख्या…

पछिल्लो २४ घण्टामा ४३७ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ परीक्षणमा विभिन्न जिल्लाका गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १३ हजार ५ सय ४४ पुगेको छ […]

९४४ जनामा संक्रमण, सक्रिय संक्रमित ६ हजार नाघे

काठमाडौं : नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ। संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्

२४ घण्टामा २६२४ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनामा गरिएको परीक्षणमा २६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने १३ सय २० जना निको भएर फर्किएका छन् ।  हाल देशभर ३९४०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ ।

आज थपिए कोरोनाका ३१ सय २५ नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालका कोरोनाका ३१ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेनमार्फत ३१ सय ९८ र पीसीआरमार्फत १० हजार ६१३ गरी कुल १३ हजार ८११ जनामा गरिएको नमुना परीक्षणका क्रममा उनीहरुमा संक्रमण फेला परेको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ६२ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ।

आज थपिए कोरोनाका २७ सय ६८ नयाँ संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २७ सय ६८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या थपिएसँगै नेपालमा कुल ६ लाख १७ हजार ९४७ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा सात हजार ५६९ जनाको पीसीआर र पाँच हजार ४६८ जनाको आरडीटी गरी कुल १३ हजार ३७ जनामा परीक्षण गरिएको थियो।

थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

नेपालमा कोरोनाका २ हजार ८ सय २८ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा पीसीआरतर्फ २ हजार १४ र एन्टीजेनतर्फ ८ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा कुल १३ हजार २२ नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ भने ३ हजार ८२ जना डिस्चार्ज भएका छन् । * (तथ्यांक केही फरक पर्न गएकाले सच्याइएको छ ।)

आज थपिए ४ हजार ८९७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर ४ हजार ८९७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ८७९ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ७७४ जनामा संक्रमण रहेको पाइएको थियो। यस्तै, ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा १२३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।