‘अख्तियारमा पदाधिकारी नियुक्ति प्रक्रिया नै बदल्नुपर्छ’

अख्तियारमा हुने नियुक्ति प्रक्रियालाई ‘रि–भिजिट’ गर्नुपर्छ । संवैधानिक परिषदमा खल्तीबाट छान्नुको साटो सार्वजनिक सुनुवाइको प्रक्रिया अघि बढाउनुपर्छ । यसो भएमा योग्यहरू त्यो पदमा पुग्छन् ।

सम्बन्धित सामग्री

बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

३० चैत, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकराी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुबै आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस …

संक्रमणकालीन न्यायको वैध बाटो :  कानुन संशोधन, त्यसपछि मात्र पदाधिकारी नियुक्ति

संक्रमणकालीन न्यायको विषयमा सरकार नबहकियोस् ! बन्दै गरेको विश्वासको वातावरण नभत्काओस् ! थाँती रहेको ऐन संशोधन टुंग्याएर मात्रै आयुक्त नियुक्ति प्रक्रिया थालोस् ! सरकारले सर्वोच्च अदालतका आदेशहरुलाई एकांकी होईन, समुच्चमा बुझोस् र कार्यान्वयन गरोस् !  बल्झिएको संक्रमणकालीन न्यायको दिगो समाधान खोजोस् ! पटक पटक सरकारका काम कारवाहीलाई अदालतमा चुनौती दिईरहनु पर्ने अवस्था आईनलागोस् । यो नै मूलधारका मानवअधिकार रक्षक तथा पीडित समुदायको आग्रह रहँदै आएको छ ।

प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन, नियुक्ति सिफारिसको प्रक्रिया ठप्प

प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो ।

प्रारम्भिक छानबिन थाल्नू, एक महिनाभित्रै पदाधिकारी नियुक्ति गर्नू

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा एक महिनाभित्र पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई आदेश दिएको छ । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाहरुको उजुरी संकलन गरेका यी आयोगहरुमा पदाधिकारी नहुँदा छानबिन प्रक्रिया रोकिएको छ । यही बेला द्वन्द्वपीडितहरु ज्ञानेन्द्रराज आरणसमेतले दायर गरेको रिटमा न्यायाधीश […]

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्ति विरुद्धको सुनुवाइ प्राथमिकतामा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ । संवैधानिक नियुक्ति प्रक्रियाविरुद्धको रिट सुुनवाइका लागि पटक–पटक संवैधानिक […]

१५ हजार स्थायी शिक्षकको पदपूर्ति प्रक्रिया खुल्यो

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ ।

निष्पक्ष र न्यायोचित रुपमा केयुको उपकुलपति नियुक्त गर्न डा गोविन्द केसीको माग

डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयु पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको  उल्लेख गरेको छन्।

निष्पक्ष र न्यायोचित रुपमा केयुको उपकुलपति नियुक्त गर्न डा गोविन्द केसीको माग

डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयु पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको  उल्लेख गरेको छन्।

पाँच संवैधानिक आयोग कामविहीन: आयोगको बोर्ड छ, पदाधिकारी छैन

काठमाडौँ।  संविधानले परिकल्पना गरेको पाँच आयोगमा पदाधिकारी नहुँदा तीन वर्षदेखि कामकाज प्रभावित बनेको छ । पदाधिकारी नियुक्ति हुन नसक्दा रणनीतिक योजना तयार पारेर प्रक्रिया अगाडि बढाउन सकेको छैन । संविधानले आयोगको परिकल्पना ...