पाकिस्तानको कार्यक्रममा घन्कियो नेपाली गीत

शुक्रबार पाकिस्तानले आफ्नो ७८ औँ राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा पनि पाकिस्तानी राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो।पाकिस्तानी दूतावासको आयोजनामा शुक्रबार साँझ काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, काँग्रेस नेता रामचन्द्र पौडेल, नेपालका लागि भारतीय राजदूत मञ्जिप सिंह पुरी लगायतको उपस्थितिबीच पाकिस्तानको राष्ट्रिय दिवस मनाइयो।

सम्बन्धित सामग्री

‘कुटुमा कुटु’ बन्यो युट्युवमा धेरै हेरिने नेपाली गीत, २० करोड पटक हेरियो

काठमाडौं । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको ओठमा झुन्डिने गीत बन्यो । पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका […]

‘नेपाली गीत हाम्रो संस्कार र संस्कृति हो, त्यसैले माया गर्नुपर्छ’

काठमाडौँ – देविका बन्दना नेपाली संगीत क्षेत्रको एक परिचित नाम हो। नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय गायिका बन्दना समयसँगै आफूलाई निखार्दै स्थापित हुन सफल भएकी छन्। उनले गाएका थुप्रै गीतले चर्चा परिचर्चा मात्र पाएका छैनन् भावी पुस्ताका लागिसमेत मार्गदर्शन बन्ने सामर्थ्य राख्ने गरेका संगीत क्षेत्रका जानकारहरु बताउँछन्। उनी गायिका देविकासँग प्रभा थापाले गरेको कुराकानीको […]

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ । सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचि

पवनदीप र अरुनिताको आवाजमा पहिलो पटक नेपाली गीत रेकर्ड

काठमाडौं, २२ असार । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै […]

इन्डियन आइडल पवनदीपले गाए नेपाली गीत

इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । रुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक

बप्पी लाहिरीले दुई वर्षअघि गाएका थिए नेपाली गीत

बप्पीले २ वर्षअघि नेपाली गीत पनि गाएका थिए । नेपालको राष्ट्रियता झल्काउने गीत 'फरक छ भाषा'मा बप्पीले आफ्नो स्वर दिएका थिए ।

लताले गाएका नेपाली गीत

काठमाडौं :  लता  मंगेशकरको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भयो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।विगत दुई सातादेखि उनी सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत थिइन्। अन्ततः उनी ९२ वर्षको उमेरमा आज अन्तिम सास फेर्दै यो धर्तीबाट बिदा भइन्। प्रसिद्ध भारतीय गायिका लताले नेपाली भाषासहित ३६ भाषामा करिब ३० हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन्।उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ म्युजिक नेपालबाट सन

भारतीय गायक अनुग्रहले गाए नेपाली गीत

भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखा

भारतीय गायक मीकाले गाए नेपाली गीत

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता ने

भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’

काठमाडौं : भारतका गायक मिका सिंहले नेपाली गीत गाएका छन्। उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ। शेखर अस्तित्वले लेखेको गीतमा मिका सिंहको स्वर सुन्न सकिन्छ। साथै गीतमा युग भुषालले संगीत भरेका छन्।…