भारतीय गायक अनुग्रहले गाए नेपाली गीत

 भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखा

सम्बन्धित सामग्री

मलाई नेपाली गीत गाउने रहर छ : भारतीय गायक अमित पल

सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए।

मलाई नेपाली गीत गाउने रहर छ : भारतीय गायक अमित पल

सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए।...

भारतीय गायक अनुग्रहको नेपाली गीत 'नशा'

अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत 'नशा' को म्युजिक भिडियोमा शान भुसालको शब्द तथा संगीत रहेको छ । यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर छ । ‘नशा’ को रेकर्डिंग मुम्बईको बीबीजे स्टुडियोमा गरिएको हो ।

शानको संगीतमा भारतीय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’ (भिडिओ)

काठमाडौं । अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को म्युजिक भिडिओ रिलिज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बीबीजे स्टुडियोमा भएको थियो । लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडिओ निर्देशक बिकास बराइली हुन् भने सहनिर्देशक प्रज्ज्वल वाइवा हुन् । […]

भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक

काठमाडौं–अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो । लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् । भिडियोमा […]

चर्चित भारतीय गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक

भारतीय गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक भएको छ

भारतीय गायक मीकाले गाए नेपाली गीत

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता ने

भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’

काठमाडौं : भारतका गायक मिका सिंहले नेपाली गीत गाएका छन्। उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ। शेखर अस्तित्वले लेखेको गीतमा मिका सिंहको स्वर सुन्न सकिन्छ। साथै गीतमा युग भुषालले संगीत भरेका छन्।…

‘लखर लखर’ लिएर आए दिनेश

काठमाडौं– गायक दिनेश गौतमको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतमा राजीव थापा (राजश्री)को शब्द र पुस्तकप्रसादको संगीत छ । गीतमा गायक दिनेशलाई गायिका अनु सिंहले साथ दिएकी छन् । भारतीय अनुको यो पहिलो नेपाली गीत हो । एक अधबैंसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ […]

उषाले वर्षौंपछि गाइन् नेपाली गीत

भारतीय गायिका उषा मंगेशकरले वर्षौंपछि नेपाली गीत गाएकी छन् । उनले वरिष्ठ गायक जगतमर्दन थापासँगको युगल गीतमा स्वर दिएकी हुन् । गीत सहदेव ढुंगानाले लेखेका हुन् :