बप्पी लाहिरीले दुई वर्षअघि गाएका थिए नेपाली गीत

बप्पीले २ वर्षअघि नेपाली गीत पनि गाएका थिए । नेपालको राष्ट्रियता झल्काउने गीत 'फरक छ भाषा'मा बप्पीले आफ्नो स्वर दिएका थिए ।