‘कुटुमा कुटु’ बन्यो युट्युवमा धेरै हेरिने नेपाली गीत, २० करोड पटक हेरियो

काठमाडौं । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको ओठमा झुन्डिने गीत बन्यो । पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका […]

सम्बन्धित सामग्री

गाडीमा गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने, वर्षमा २० करोड उठ्ने

१८ चैत, काठमाडौं । अब सार्वजनिक सवारीले नेपाली गीत-संगीत बजाएवापत पनि संगीत रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । प्रतिलिपी अधिकार ऐनले कुनै सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरिए त्यसवापत रोयल्टी तिर्नुपर्ने प्रावधानमा टेकेर …