इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेर गम्भीर घाइते भएपछि कीर्तिपुरस्थित बोर्न अस्पतालमा भर्ना गरियो । उनले जेजस्ता विषयवस्तु उठाएर आत्मदाह गरे त्यो अत्यन्त मार्मिक छ । एक व्यवसायीले राज्यमाथि प्रश्न उठाएर आत्मदाह गरेर घाइते भएको अवस्थामा एक शल्यचिकित्सक समेत रहनुभएकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेरर आचार्यसंग केही कुराकानी गर्नुभयो । डा. कार्की अस्पताल गएको …