सहमति भए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ किन ?

काठमाडौँ - ‘यस्तो कहिल्यै भएको थिएन ?’ ८६ दिनसम्म मन्त्रिपरिषद्ले आकार नपाउँदा हरेकतिर आश्चर्यजनक प्रश्न उब्जिरहेका छन् । सत्तारुढ गठबन्धन नेताबाट अनेकन पटक, अनगिन्ती भाका सार्ने क्रम निरन्तर रहिहरह्यो । अब बल्लबल्ल मंगलबार गठबन्धन दलबीच मन्त्रालय भागबण्डा मिलेको समाचार आएको छ । सँगै बुधबार नयाँ मन्त्रीका नाम घोषणा र …

सम्बन्धित सामग्री

नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा ‘अस्वाभाविक’ ढिलाइ

भारतले नेपालसँग दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौता गर्न अस्वाभाविक ढिलाइ गरेको छ । दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता गर्न नेपालले आफ्नो तर्फको सम्पूर्ण तयारी पूरा गरे पनि प्रारम्भिक सहमति भएको दुई महिना...

मन्त्रालयको संख्यामा मोटामोटी सहमति

काठमाडौं, चैत १३ । ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले दिएको जानकारीअनुसार गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् । उनले भने– ‘प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग […]

मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

काठमाडौँ । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेमै स्पस्ट सहमति हुन

सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ

काठमाण्डाै - बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन । बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन: बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना ...

गठबन्धनभित्र भागबन्डा नमिल्दा एमालेको टिकट वितरणमा ढिलाइ

१७ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिटको भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ । गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन । भागबन्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् । […]

मर्जरको सैद्धान्तिक सहमति पाएका बिमा कम्पनीको एकीकृत कारोबारमा ढिलाइ

बिमा समितिबाट मर्जरको सहमति पाएका बिमा कम्पनीहरूले एकीकृत कारोबार गर्न ढिलाइ गरेका छन् । गत जेठमा सैद्धान्तिक सहमति लिएका कम्पनीहरूले पनि आगामी कात्तिकपछि मात्रै एकीकृत कारोबार गर्ने जनाएका छन् । मर्जरका लागि...

बीआरआई अघि बढाउन ढिलाइ गर्नुहुँदैन : नेपाली काँग्रेस

नेपाली काँग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानछाओसँग सोमबार भएको भेटघाटमा  चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्न नहुने कुरा राखेको छ ।  चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्नेमा काँग्रेस स्पष्ट रहेको धारणा पार्टीले चिनियाँ नेतासमक्ष राखेको हो ।भेटघाट कार्यक्रममा नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ, संसद् बैठक पनि ढिला हुने

संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।यता सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । आइतबार बिहान बालुवाटारम

गठबन्धनको बैठक नबस्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ

आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् ।आइतबारको बैठकमा देउवाले मंगलबारभित

मन्त्रिपरिषद् विस्तार नहुँदा प्रतिस्थापन विधेयकमा ढिलाइ

नयाँ सरकार बनेको २० दिन पूरा हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रतिस्थापन विधेयक आउन ढिलाइ भएको छ । दोस्रो पटक प्रतिनिधिसभा पुनस्र्थापनापछिको संसद्को पहिलो बैठकमै सरकारले आर्थिक अध्यादेश पेश गरे पनि अहिलेसम्म त्यस विषयमा कुनै छलफल अघि बढेको छैन ।यसैबिच, सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । […]