कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ, संसद् बैठक पनि ढिला हुने

संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।यता सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । आइतबार बिहान बालुवाटारम

सम्बन्धित सामग्री

संसद बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं,२२ माघ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । यो बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशनका एजेन्डाबारे सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन्। […]

प्रदेश २ संसद् बैठक बस्दै

२५ चैत, जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठकको कार्यसूची भने तय भइसकेको छैन । प्रदेश २ संसद् सचिवालयले दिएको जानकारी अनुसार, बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रदेशसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र आजको कार्यसूची टुङ्गो लाग्ने प्रदेश संसद …