पत्रकारिता कि राजनीति ?

पत्रकार दीपेन्द्र कुँवरले ३० कार्तिकमा एक ट्विट गरे, ‘जिते नेता, हारे पत्रकार गज्जब छ बा ।’ नेपाल पत्रकार महासंघका पदाधिकारीहरु नै धमाधम विभिन्न पार्टीको पदाधिकारी बन्ने उम्मेदवारी घोषणा गरेपछि त्यसलाई लक्षित गर्दै कुँवरको अभिव्यक्ति आएको थियो ।लगत्तै ५ मंसिरमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पदाधिकारी...

सम्बन्धित सामग्री

नेपाली पत्रकारिता क्षेत्रमा महिलाहरूको अवस्था

मार्च ८ अर्थात्  अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर  विविध कार्यक्रम गरि मनाइँदै!’अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित,  विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको

राजनीति, पत्रकारिता र चुनाव

यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’ गर्दागर्दै सक्रिय राजनीतिमा लागेका र लाग्न चाहने पत्रकारको कुनै कमी छैन । तीमध्ये अहिले यो पंक्तिकारको स्मृतिमा रहेको एउटा नाउँ हो रत्नाकर भारती, बिबिसी लन्डनमा हिन्दी भाषाका...

रवीन्द्रको ‘दरबारिया यात्रा’को अर्थ र भविष्य

राजनीतिक यात्राको आधा दशकमै मार्ग परिवर्तन गरेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पुगेका छन् । वैकल्पिक राजनीतिको शंखघोषसहित पत्रकारिता छोडेर राजनीतिमा हामफालेका मिश्र अन्ततः ‘कन्जर्भेटिभ’ पार्टी राप्रपामा पुगेका छन् ।साझा पार्टी खोलेर राजनीति थालेका मिश्र आधा दशकमा पार्टी एकता र विभाजन दुवैको साक्षी बने । विवेकशील साझाबाट आफ्नो राजनीतिक भविष्य नदेखेपछि उनी घुमिफिरी ‘दरबारिया कित्ता’मा समाहित भएका छन् । मिश्र राजनीतिक भविष्य खोज्दै बुधबार काठमाडौंको

ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक

काठमाडौँ । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक भएको छ। राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच पत्रकारसमेत रहेका दाहालको उपन्यास सार्वजनिक भएको हो। राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित उपन्यास साहित्यकार बुद्धि सागर, पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।  कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बुद्धि […]

नेपाली पत्रकारिता र दास युगतर्फको यात्रा

जनताले सबैभन्दा बढी आशा गर्ने राजनीति र राजनीतिक दलसँग हो। त्यसैले अपेक्षाकृत काम नभएका कारण नेपालको राजनीतिक दल, तिनका नेता कार्यकर्ता अत्यन्तै आलोचित छन्।दल र त्यसका नेताका त्रुटि कमजोरी औंल्याएर  सही बाटोमा हिँडाउने काम पत्रकारिताको हो भन्ने बुझेर आममानिस अहिले नेतासँगै पत्रकारितासँग पनि असन्तुष्ट छन्।  एउटा साक्षर पढे लेखेको वा कसैसँग आफू पत्रकार भएको परिचयसहित कुरा गर्न थाल्नु भयो भने प्राय असन्तुष्टि र आक्रोसको भुमरीमा  पर्ने सम्भावना हुने गर्छ। मानौँ दलका नेताहरू काम ग

रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?

टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने  जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी

राजनीति पत्रकारिता जस्तो रहेनछ : रवि लामिछाने

काठमाडौं : मंगलबार मात्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राजनीति पत्रकारिता जस्तो नभएको बताएका छन्।काठमाडौँको राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक इमान भएको जो कसैले पनि गर्न सक्ने बताएका हुन्।राजनीतिक पत्रकारिता र समाजसेवा जस्तो नहुने उनले स्पष्ट पारे। 'राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सामान्य सर्वसाधारणका लागि पहुँचको विषय नै होइन भनेर यसलाई अचम्मको विषय बनाइयो', उनले भने, 'राजनीतिलाई सफा गर्न म आफैँ राज

‘राजनीति पेशा होइन, विशुद्ध सामाजिक सेवा हो’ : दीपेन्द्र वान्तवा

विराटनगर : संखुवासभाका दीपेन्द्र वान्तवाले दुई दशक लामो समय पत्रकारिता पेशामा समर्पित गरे। उनले चलाएको कलम र शब्दहरूमा परिवर्तनका संवाहक बनेर नदीझैँ यत्रतत्र बग्थ्यो।उनले खोज्ने प्रत्येक खोज अनुसन्धानमा जनताले सुन्ने, हेर्ने र राज्यलाई खबरदारी गर्ने काम हुन्थ्यो तर पछिल्लो समय उनको यात्रा मोडिएको छ। उनी पत्रकारिता पेशालाई बिट मार्दै जनताको काम गर्ने पेशा रोज्दै छन्। अर्थात् उनी यति वेला खाँदबारी नगरपालिका प्रमुख पदका लागि दौडधुपमा छन्।सधैँ जस्तो हुँदो हो त उनी जनतालाई सूचित गराउन र राज्यलाई खबरद

पत्रकारिता, राजनीति र भ्रष्टाचार

पत्रकारिताको एक प्रमुख एजेन्डा सुशासन कायम गर्नु हो । निश्चय पनि यस कार्यमा पत्रकारिताको सहयोगी भूमिका हुने विश्वास गरिन्छ । यो सन्दर्भ पत्रकारिताको व्यावसायिकता निर्वाहसँग पनि सम्बन्धित छ । जब पत्रकारिता राजनीतिकेन्द्रित हुन पुग्छ, तब यसले यो एजेन्डा गुमाउने खतरा हुन्छ ।

पत्रकार सिग्देलले ल्याए ‘पूर्वको राजनीति’

काठमाडौं : विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील झापाका तीर्थ सिग्देलले पूर्वको राजनीतिलाई समेटेर ‘पूर्वको राजनीति’ पुस्तक बजारमा ल्याएका छन्। झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ यसअघि नै विमोचन भएको हो। पुस्तक विशेष गरी राजनीतिसँग सम्बधित रह...