काठमाडौँ । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक भएको छ। राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच पत्रकारसमेत रहेका दाहालको उपन्यास सार्वजनिक भएको हो। राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित उपन्यास साहित्यकार बुद्धि सागर, पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बुद्धि […]