पत्रकार सिग्देलले ल्याए ‘पूर्वको राजनीति’

काठमाडौं : विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील झापाका तीर्थ सिग्देलले पूर्वको राजनीतिलाई समेटेर ‘पूर्वको राजनीति’ पुस्तक बजारमा ल्याएका छन्। झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ यसअघि नै विमोचन भएको हो। पुस्तक विशेष गरी राजनीतिसँग सम्बधित रह...

सम्बन्धित सामग्री

कथाकार राजेन्द्र पराजुलीले ल्याए ‘जन्तरमन्तर’

काठमाडौं । कथा लेखनमा आफ्नै छुट्टै परिचय बनाएका साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीले आफ्नो नयाँ कथासंग्रह ‘जन्तरमन्तर’ पाठकमाझ ल्याएका छन् । यसपटक आफ्नो कथा सँग्रहमा समसामयिक बिषयमा केन्द्रित कथा रहेको उनले बताएका छन् । आफ्नो यो छैटौं कथासँग्रह भएको पनि कथाकार पराजुलीले बताएका छन् । जन्तरमन्तरमा १५ वटा कथा रहेका छन् । मुलत शहरले थिचिँदै […] The post कथाकार राजेन्द्र पराजुलीले ल्याए ‘जन्तरमन्तर’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पत्रकार विश्वकर्माले ल्याए ‘भूराजनीतिको भार’

काठमाडौँ – पत्रकार तथा अनुसन्धाता बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भारः नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ शनिबार काठमाडौँमा सार्वजनिक भएको छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गरे। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार […]

दामोदर न्यौपानेले ल्याए ‘घरको शिक्षा’

काठमाडौं । बालबालिकालाई घरबाटै उचित शिक्षा दिनुपर्ने भन्दै पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डां विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपाने लगायतले कृतिको संयुक्त रूपमा […] The post दामोदर न्यौपानेले ल्याए ‘घरको शिक्षा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जीवनले ल्याए पुस्तक ‘क्लोज–अप’

काठमाडौँ- नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज–अप’ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै लोकार्पण गरिएको छ । चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महा संघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि […]

बसन्तले ल्याए ‘महाभारा’

पत्रकार एवं लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित कार्यक्रममा बस्नेतकी छोरी अनुदिताले पुस्तक लोकार्पण गरेकी हुन् ।  कार्यक्रममा साहित्यकार उपेन्द्र...

पत्रकार आचार्यले ल्याए ‘रुइबा’ उपन्यास

नेपाली साहित्य क्षेत्रमा पत्रकारहरूले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन् । लेखन पेसामै लागिरहेका पत्रकारहरू बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ । यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिएका छन् ।  दसैँको अवसरमा आचार्यको उपन्यास ‘रुइबा’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद पस्किएको छ । नेपाली परि

पुनःमतदान हुँदा पनि पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा खनाल निर्वाचित

नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।    गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो ।अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याए थियो भने उनको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याए

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।...

पत्रकार होम कार्कीले ल्याए 'सनैया'

पुस्तक लेखकले कतार प्रतिनिधिका रुपमा काम गर्दा खाडी क्षेत्रमा ५ सय ४० जना नेपाली कामदारसँग गरेको कुराकानी र अन्तर्वार्तामा आधारित छ।