क्यानले खेलाडीको खातामा तलब पठायो, कुन खेलाडीले कति पाउँछन् ?
२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो ।
२२ जना खेलाडी र एक …
नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं, साउन २५। सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ। प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको १ […]
सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त ह
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ । यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ । सचिवको तलब ६२ हजार ६८० […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ । सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । तलब बढेपछि कुन तहका कर्मचारीको तलब कति पुग्नेछ ? तह […]
यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।प्रहरी वरिष्ठ उपरीक्षक
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको बढाएको तलब अनुसार मुख्य सचिवको तलब ६७ हजार १४० पुगेको छ । यसअघि मुख्य सचिवको तलब ६५ हजार १४० थियो । यस्तै सचिवको तलब ६२ हजार ६८० पुगेको छ । यसअघि सचिवको तलब ६० हजार ६८० थियो । यस्तै सहसचिवको तलब ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, शाखा अधिकृतको […]
काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब लिएका छन्। उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब लिएका हुन्। बैंकले बताएअनुसार न्यौपानेले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब लिएका हुन्।
काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब लिएका छन्। उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब लिएका हुन्। बैंकले बताएअनुसार न्यौपानेले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब लिएका हुन्।
नेपालबाट श्रमिकहरु जाँदा श्रमिक र रोजगारदाताबीच एकखाले रोजगार सम्झौता गरिएको हुन्छ । त्यो सम्झौतामा कामदारले कति तलब पाउने, ओभर टाइम कति हुने भन्ने उल्लेख गरिएको हुन्छ ।
विशेषगरी दक्षिण एसियाबाट गएका श्रमिकलाई सम्झौता अनुसारको तलब सुविधा नदिने गरेकाे देखिन्छ ।
त्यो रोजगारदाताले गरेको ठगी र शोषण हो । त्यसको विरुद्धमा सम्बन्धित गन्तव्य देशमा पनि उजुरी दिने व्यवस्था हुन्छ । तर विभिन्न कारण जस्तो पैसा, भाषा, त्यहाँको न्यायिक प्रणाली नबुझेका कारणले उनीहरूले व्यवस्थापकको विरुद्धमा उजुरी गरेर कम्पनीलाई जिम्मेवार बना...